आजको यस article मा म तपाईहरुलाई मशीन learning को बारेमा भन्न गईरहेको छु मशिन learning के हो ? , यो कसरी काम गर्छ ? र यो कति प्रकारको हुन्छ ? आजको यस article मा यही Topic हरुलाई cover गर्नेछु ।।
मशीन learning भनेको के हो ?
मशीन learning एक प्रकारको सफ्टवेयर algorithm हो ।। जसलाई हामी कुनै specific काम गराउनको लागि train गराउँछौ ।। वा हामी त्यस्तो काम गराउनको लागि train गराउँछौं जुन एउटा सामान्य मानिसले गर्न सक्दैन ।। जस्तै face detection ।।
यो काम कसरी गर्छ ?
मानौ एउटा कम्प्युटर छ अब मलाई त्यो कम्प्युटरलाई train गराउनु छ कि मानिस कुन हो ? र जनावर कुन हो ? त्यसको लागि मलाई त्यो कम्प्युटरलाई मानिसहरूको अलग-अलग angle बाट धेरै फोटोहरु खिचेर हेराउनु पर्छ र यसको साथै जनावरहरूको पनि धेरै फोटोहरु हेराउनु पर्छ , डाटाहरु हेराउनु पर्छ ।। अनि एक समय यस्तो आउँछ जब त्यो कम्प्युटरले जनावर र मानिसहरु बिच फरक छुट्याउन सक्षम भइहाल्छ ।।
र त्यसपछि हामी जुनसुकै मानिस वा जनावरको फोटो त्यो कम्प्युटरलाई हेरायौ यो भने त्यसले भन्न सक्छ कि कुन मानिस को फोटो हो र कुन जनावरको हो ।। यसलाई नै भनिन्छ मशीन learning ।। मतलब साधारण भाषामा भन्ने हो भने मशिन लाई हामी यो सिकाउँछौं कि कुन चिज के हो ? र पछि त्यसकै आधारमा मशीन ले निर्णय लिन्छ ।।
मशीन learning को प्रकार
मशिन learning मुख्य तिन प्रकार रहेको छ
Supervised learning
Un-supervised learning
Reinforcement learning
यो अहिले कहाँ-कहाँ प्रयोग भइरहेको छ ?
मशीन learning अहिलेको समयमा निम्न ठाउँहरुमा प्रयोग भइरहेको छ ।।
Self Driving Google Car
Face Detection
Fraud Detection
Motion Sensor
भविष्यमा यसको प्रयोग ।।
मशीन learning को प्रयोग भविष्यमा निम्न ठाउँहरुमा हुनसक्छ ।।
मेडिकल क्षेत्रमा
स्कूल क्षेत्रमा
बैंकिङ क्षेत्रमा
networking क्षेत्रमा
marketing क्षेत्रमा
office क्षेत्रमा आदी ।।
0 Comments