Ad Code

Responsive Advertisement

इनपुट डिवाइस भनेको के हो ?

ईनपुट डिवाइस भनेको के हो ?




Input Device भनेको एक प्रकारको Device हो । जसको मदतले हामी कुनै पनी डाटालाई computer मा हाल्न [Upload] गर्न सक्छौ ।

डाटा भनेको कुनै file , Documment, Photo , video आदि हुन सक्छ । input Device लाई simply यसरी बुझ्नुस कि जुन  Device को मदतले हामी कुनै पनी चिजलाई Computerमा Upload गर्छ या Computer लाई कुनै काम गर्न लगाउँ छौ त्यो Device लाई नै हामी Input Device भन्छौ । जस्तै हामी Keyword को  मदतले हामी कंप्यूटरलाई कुनै काम गर्न लगाउँ छौ त्यसैले Keyword पनी एउटा Input Device  हो ।  


 इनपुट Device को उदाहरणहरू :-

  1. Keyword 
  2. Mouse 
  3. Scanner   
  4. Joystick   
  5. Barcode Reader   
  6. Digital Camera   
  7. Touch Screen  
  8. Microphone   
  9. Light Pen  
  10. Mouse  


Input Device को महत्व :- 

Input Device ले  काम  गर्ने गतीलाई अझै बढाएको छ । जस्तै  पहिला कुनै  पनी  चिज  Drowing गर्न  धेरै  Time लाग्थियो तर Light Pen  को  मदतले  हामी कुनै पनी  चिज छितै  Drowing गर्न  सक्छौ  ।त्यसैले  यो  Input Device  को  एउटा  महत्व  हो । 

Post a Comment

0 Comments

Close Menu