Ad Code

Responsive Advertisement

कंप्युटर कती प्रकारको हुन्छ ?

आजकल हामी धेरै भन्दा धेरै काम Computer बाटै गर्छौ । किन भने Computer ले हाम्रो कामलाई छिटो छरितो बनाई दिन्छ । त्यसैले Computer कती प्रकारको हुन्छ भनी यसको बारेमा जानी राख्नु पर्छ ।त्यसैले आजको यो आर्टिकलमा म तपाईलाई यो भन्छु कि Computer कती  प्रकारको  हुन्छ ।


Computer कती प्रकारको हुन्छ ?

साथिहरू Computer धेरै  प्रकारको  हुने  गर्छ । तर  Computer ले  गर्ने  कामको  आधारमा  यसलाई  4  भागमा  बाँधिएको  छ ।

1. Computer ले गर्ने कामको आधारमा :-

■ Analog   Computer    

■ Digital  Computer    

■ Hybrid  Computer    


2. Computer को आकारको आधारमा :-

■ Super computer   

■ Mainframe  Computer 

■ Mini Computer   

■ Micro  Computer 


3. Computer को Brand को आधारमा :-

■ IBM  Computer 

■ IBM Compatible 

■ Apple / Macintosh


4. Computer को Model को आधारमा :-

■ XT  Computer 

■ AT Computer

■ Ps/2  Computer 




Post a Comment

0 Comments

Close Menu