Internet एउटा vast network नेटवर्क हो । जसले विश्व भरीको computer हरुलाई एक अर्का सँग कनेक्ट गरेर राख्छ ।। यसको माध्यमबाट मानिसहरुले आफ्नो ज्ञानलाई एक अर्का सँग शेयर गर्न सकिन्छ ।। त्यसैले आजको यस article मा म तपाईहरुलाई इन्टरनेटको बारेमा केही रोचक तथ्यहरु भन्न गई राखेको छु ।।





1.] 2018 को अनुसार बिश्वभरी 3,812,564,45 डिवाइस इंटरनेट सँग कनेक्टेड थियो ।।

2.] ईमेलको अविस्कार www को अविस्कार हुनु भन्दा पहिला नै भई सकेको थियो ।।

3.] कुनै पनी देशको जम्मा मानिसको हिसाबले तुलना गर्ने हो भने सबै भन्दा बढी इंटरनेट use स्वीडेन मा गरिन्छ ।।

4.] september 1995 भन्दा पहिला Domain name free मा पाउँ थियो ।।

5.] एउटा survey अनुसार प्रत्येक महीना 1000000 भन्दा बढी Domain name Register हुन्छ ।।

6.] इंटरनेटमा सबै भन्दा पहिला Register हुने Domain name www.symbolics.com हो जुन कि 15 मार्च 1985 मा Register गरेको थियो ।।

7.] के तपाईलाई थाहा छ इंटरनेटको पहिलो browser Mosaic थियो ।।

8.] www.web.archive.org यो एउटा यस्तो website हो जसको मदतले तपाई कुनै पनी अर्को website सुरु मा कस्तो थियो जान्न सक्नु हुन्छ ।।

9.] Brazil मा Ecosia नाम को एउटा सर्च engine छ जो आफ्नो कमाई को 80 % रुख बिरुवा लगाऊन मा दान गर्छ ।।

10.] 1993 भन्दा पहिला इंटरनेट मा 130 website मात्र थियो ।। त्यती बेला google पनी थिएन ।।

11.] Wired.com एउटा यस्तो वेबसाइट हो जसले सबै भन्दा पहिला Banner ad लगाको थियो ।।

12.] प्रत्येक दिन send हुने email मध्ये 80 % spam हुन्छ ।।

13.] इंटरनेटको मध्यमबाट बिक्री हुने सबै भन्दा पहिलो चिज गाँजाको ब्याग हो ।।

14.] प्रत्येक दिन 30000 भन्दा बढी वेबसाइटहरु hack हुन्छ ।।

15.] एउटा समान्य मानिस एक सालमा यति terms and condition लाई agree गर्छ कि यदि उसले त्यस्लाई पढ्न बस्यो भने पुरै terms and condition लाई सकाउन लगभग 76 दिन लाग्ने छ ।।

16.] google मा एक दिन मा मानिसहरु 6,586,013,574 search गर्छ जस मध्ये 15 % सर्च यस्तो पनी हुन्छ जुन google मा पहिलो पल्ट सर्च गरेको हुन्छ ।।

17.] सबै भन्दा महन्गो बिक्ने Domain भनेको Cars.com हो जुन 872 million doller मा बिकेको थियो ।।

18.] इंटरनेटको 99.996 % डाटा Deep web मा छ ।।

19.] Google को अहिले 425 मिलियन active gmail user छ ।।

20.] google पहिला googlesucks.com थियो पछि change भएर google.com भएको हो ।।