Ad Code

Responsive Advertisement

RAM र ROM के हो ?

यदि तपाई पनि म जस्तै ल्यापटप वा कम्प्युटर प्रयोग गर्नुहुन्छ भने तपाईले पनि कहिले न कहिले Ram र Rom को बारेमा  सुन्नुभएको होला ।। कम्प्युटर वा ल्यापटपमा Ram र Rom को काम के हुन्छ र यिनीहरुको बिच difference के हुन्छ आजको यस article मा हामी कुरा गर्ने छौ  ।।



Ram र Rom को कुरो गर्ने हो भने यी दुवै एक प्रकारको मेमोरी हो जहाँ हामी डाटालाई स्टोर गर्न सक्छौ ।। generaly कम्प्युटर वा ल्यापटपमा 2 प्रकारको memory use हुनेगर्छ ।। ति हुन

  1. primary memory
  1. Secondary memory 


Primary memory अन्तर्गत Ram र Rom पर्छ भने सेकेन्ड्री memory अन्तर्गत hard disk , SSD , CD आदि पर्छ ।।


RAM

Ram को fullform random access memory हुन्छ यो एक प्रकारको volatile memory हो जहाँ हामी डाटालाई  स्थायी रुपमा डाटा स्टोर गरेर राख्न सक्छौ  ।।

यो मेमोरीमा data त्यती समय सम्म मात्र स्टोर रहन सक्छ जति समयसम्म कम्प्युटर वा ल्यापटप ON रहन्छ ।। RAM पनि दुई प्रकारको हुने गर्छ र ति हुन

1.] Static (SRAM)

2.] Dynamic (DRAM)


ROM

ROM को fullform read only memory हुन्छ  ।। यसलाई permanent memory पनि भनिन्छ ।। यसमा data पहिले देखि नै store गरेको हुन्छ जसलाई हामी न त हटाउन सक्छौ न त बदलिन सक्छौ ।। मात्र त्यसलाई पढ्न सक्छ त्यसैले यसलाई read only memory भनेको हो ।।


यो Memory 3 प्रकारको हुने गर्छ र ति हुन :-

  1. PROM (Programmable Read Only Memory)
  2. EPROM (Erasable Programmable Read Only Memory)
  3. EEPROM (Electrical Programmable Read Only Memory)


RAM र ROM बिचको अन्तर :-

  1.  RAM एउटा temprory memory हो भने रोम एउटा permanent memory हो ।।
  1. RAM को processing क्षमता रोमको भन्दा बढी हुन्छ ।।
  1. RAM को बिना कम्प्युटर वा ल्यापटप काम गर्न सक्दैन तर रोमको बिना कम्प्युटर वा ल्यापटप काम गर्नसक्छ ।।

So friends आजको यस article मा हामी RAM र ROM के हो र यिनीहरुको बिच्च के के भिन्नता छ यसको बारेमा हामी जान्यौं so आजको यस article मा यति नै thanks for reading ।।

Post a Comment

0 Comments

Close Menu