यदी तपाई पनी म जस्तै कुनै ऑनलाइन transaction गर्नु हुन्छ भने तपाई पनि कहिले न कहिले QR code को नाम सुन्नु भएको होला आखिर QR code किन Use गरिन्छ आजको यस आर्टिकल मा हामी यसै को बारेमा कुरा गर्ने छौ की QR code के हो ? यसलाई हामी किन use गर्छौ ? यसको इतिहास के हो ?
QR code भनेको के हो ?
QR code को फुल फॉर्म Quick Response code हो यो Square Barcode जस्तै हुन्छ यो कोड मा कही डेटा हरु स्टोर रहन्छ वा यसरी बुझनुस की यो कोड भित्र कही url emplement गरेको हुन्छ ।।
जसलाई scan गरेर हामी त्यों particular वेबसाइट मा redirect हुन सक्छौ QR कोड को use लगभग हरेक ऑनलाइन सेक्टर में हुने गर्छ ।। जस्तै कुनै product को track गर्न या identify गर्न ।।
QR code को इतिहास :-
QR code को अविष्कार सबै भन्दा पहिला जापान को Denso wave भन्ने company ले सन 1994 तिर गरेको थियो
QR code मा हामी के के स्टोर गर्न सक्छौ ?
QR code मा हामी text लाई store गर्न सक्छौ QR code मा video , audio , र photo लाई स्टोर गर्न सकदैनौ ।
तर यिनीहरुको लिंक store गर्न सक्छौ र पछि जसको लिंक scan गरेर हामी त्यो particular video , audio , र photo मा redirect हुन सक्छौ ।।
QR code को प्रयोग :-
1.] money transaction को ठाउँमा यसको प्रयोग गर्न सक्छौ
2.] यसको through हामी कुनै पानी वेबसाइट मा सजिलै Redirect हुन सक्छौ
3.] यसमा हामी आफ्नो youtube channel को लिंक पानी स्टोर गर्न सक्छौ जसलाई पछि scan गरेर डायरेक्ट channel म जान सक्छौ
4.] यसलाई Business कार्ड को रुपमा पानी use गर्न सक्छौ
0 Comments