आजको यस आर्टिकल मा हामी कुरा गर्ने छौ की Xerox machine के हो यो कती प्रकारको हुन्छ र यसलाई हामी किन use गर्छौ ।
Xerox machine के हो ?
Xerox machine एक प्रकारको electronic machine हो जसको मदतले हामी सजिलै कुनै पनी documment को जस्ता को त्यस्तै photo copy गर्न सक्छौ । यसलाई हामी photo copy machine पनी भन्ने गर्छौ xerox नाम xerography सब्द बात आएको हो ।
जसको मतलब हुन्छ कुनै पनी फोटो वा documment को जस्ता को त्यस्तै एउटा अर्को duplicate बनाउँनु हो । xerox machine लगभग हरेक सेक्टर में प्रयोग गर्ने गर्छ जस्तै School , Office , bank etc .
जेरॉक्स मशीन को इतिहास :-
यो machine को आविस्कार Chester Carlson Oct 22, 1938 म गरेको थियो । chester carlson एउटा American patent lawyer हो ।
Xerox machine को प्रकार :-
1.] Xerox Machine
>> यो machine को through photo copy गर्दा सबै भन्दा पहिला त्यो फ़ोटो को high पावर बल्ब मा scan गर्छ । यस्तो गर्दा फोटो को इमेज रिफ्लेक्ट भएर ड्रम मा जान्छ । पछि यसलाई high voltage को सहायता ले प्रिन्ट गर्दीने गरिन्छ ।
2.] Digital Xerox Machine
>> यो machine मा सेंसर लागेको हुन्छ । यसले सेंसर कै मदत ले प्रिन्ट गर्ने गर्छ । आज कल प्राय market मा डिजिटल ज़ेरॉक्स machine नै हुने गर्छ ।
जेरॉक्स machine को फायदा :-
1.] cost effective
2.] fast speed
3.] यसको मदतले हामी थोरै समय मा धेरै multiple कॉपी गर्न सक्छौ
4.] environment friendly

0 Comments