Ad Code

Responsive Advertisement

Play Store काे 8 खतरनाक Application हरुलाई 😱

एउटा रिपोर्ट अनुसार google play store ले केही दिनअगाडि आठ ओटा एप्लिकेसनलाई आफ्नो प्ले स्टोर बाट remove गर्यो यदि त्यो एप्लिकेसनहरु तपाईंको मोबाइलमा पनि installs छ भने अहिले नै त्यसलाई डिलिट गर्दिनुहोला किनभने गुगल प्ले स्टोरको अनुसार त्यो application ले user हरुको डाटालाई मिसयुज गरिरहेको थियो  ।।



त्यो आठ ओटै एप्लिकेसनहरु cryptocurrency सँग related cryptomining कामहरु गर्थ्यो ।। त्यो एप्लिकेसनको मदत ले ह्याकरहरु user हरुको मोबाइल मा virus हरु install गर्दिने गर्थ्यो  ।


Play Store बाट remove भएका ती 8 एप्लिकेसन हरु :-

  • BitFunds – Crypto Cloud Mining
  • Bitcoin Miner – Cloud Mining Bitcoin (BTC) – Pool Mining Cloud Wallet
  • Crypto Holic – Bitcoin Cloud Mining
  • Daily Bitcoin Rewards – Cloud Based Mining System
  • Bitcoin 2021
  • MineBit Pro – Crypto Cloud Mining
  • btc miner
  • Ethereum (ETH) – Pool Mining Cloud


Post a Comment

0 Comments

Close Menu