इन्टरनेट हाम्रो Life को एउटा हिस्सा बनी सकेको छ ।। जसले हाम्रो problem लाई Solve गर्छ हामीलाई entertainment गराउँछ र देश दुनियाँको खबरबाट uptodate राख्छ यो सबै इन्टरनेटको कारणले गर्दा नै सम्भव हुन सकेको हो ।।
इन्टरनेटको सबैभन्दा ठुलो टुल world wide web हो ।। यसको बिना इन्टरनेट अधुरो हुनेछ यसले हामीलाई एकअर्कासँग connet गरेर राख्छ ।। त्यसैले आजको यस article मा हामी world wide web को बारेमा कुरा गर्ने छौ ।।
World wide web के हो ?
कुनै पनी वेवसाइटको अगाडि www लागेको हुन्छ त्यही www को full form world wide web हो ।। यसलाई www w3 र web पनि भन्ने गरिन्छ ।।
World wide web को इतिहास :-
यसको अविस्कार 1989 मा ब्रिटिश वैज्ञानिक टीम बेर्नेर्स ले गरेको थियो ।।
World wide web लाई चलाउनको लागि मुख्य चार वटा technology हरु use हुने गर्छ र ति हुन ।। URL , HTTP , HTML र web browser ।।
जब कुनै वेबसाइट को अगाडि www लेखेको हुन्छ यसको मतलब यो हो कि त्यो वेबसाइट कुनै वेब सर्वरमा स्टोर छ ।। जसलाई access गर्नको लागि world wide web को आवश्यकता पर्छ ।।
World wide web काम कसरी गर्छ ?
जब कुनै ब्राउजरको मद्दतले कुनै वेबसाइटलाई सर्च गर्दा त्यो ब्राउजरले त्यो वेबसाईटको http domain search गर्छ ।। किनभने हरेक वेवसाइटको डोमेनको अलग-अलग address हुनेगर्छ ।।
त्यसपछि त्यो ब्राउजरले त्यो वेबसाईटको domain लाई ip address मा convert गर्दिने गरिन्छ र त्यसपछि www ले server मा search गर्छ ।।
त्यो address सर्भरमा match गरिसकेपछि सर्भरलाई request गरेको पेज लाई server ले ब्राउजरमा send गर दिने गरिन्छ ।। जसले गर्दा युजरले त्यसलाई हेर्न सक्छ ।।
0 Comments