WhatsApp एउटा message गर्नको लागि use गरिने social-media हो ।। यसमा अरु social media Apps हरु जस्तो कुनै विज्ञापन हुँदैन ।।
त्यसैले मानिसहरू यसलाई धेरै नै युज गर्ने गरिन्छ त्यसैले आजको यस article मा WhatsApp को बारेमा केही fact हरु भन्न गरिराखेको छु ।।
1.] धेरै जनालाई लाग्न सक्छ कि WhatsApp को नाम WhatsApp नै किन राखेको छ ।। So यसको पछाडीको reason यो हो कि WhatsApp बोल्दा खेरि यो अलिअलि "What’s UP" भनेको जस्तो sound आउँछ ।। जसको नेपाली meaning हुन्छ ।। के छ वा के भइरहेको छ ।।
2.] WhatsApp “no ads” policy मा काम गर्छ मतलब कुनै पनि कम्पनीले WhatsApp मा advertise गर्न पाउँदैन ।।
3.] WhatsApp दुनियाँको चौथो सबैभन्दा बढी डाउनलोड गरिएको एप्लिकेसन हो ।।
4.] WhatsApp को सबैभन्दा बढी user इण्डियामा रहेको छ किनभने यहाँको मानिसहरुले WhatsApp लाई सबैभन्दा बढी प्रयोग गर्ने गरिन्छ ।।
5.] WhatsApp मा अहिले सम्म 1 सय करोडभन्दा बढी गुरुपहरु बनाइसकेको छ ।।
6.] WhatsApp को कमाई जमैका, आइसलैंड र उत्तरी कोरिया को gdp भन्दा पनि बढिरहेको छ ।।
7.] WhatsApp को एक साल को कमाइ नासा को बजेटभन्दा पनि बढी हुने गर्छ ।।
8.] WhatsApp लाई हामी 53 अलग-अलग भाषामा प्रयोग गर्न सक्छौं ।।
9.] एउटा तथ्यांकअनुसार प्रत्येक दिन एक मिलियन भन्दा बढी नया user हरू WhatsApp लाई use गर्न आउने गर्छ ।।
10.] WhatsApp मा प्रत्येक दिन 100 million भन्दा बढी भिडियोहरु सेयर हुने गर्छ ।।
11.] Mcafee एंटीवायरस को अनुसार WhatsApp धेरै नै secure रहेको छ ।।
12.] WhatsApp को founder “Jan Koum” र “Brian Acton हाे
13.] WhatsApp बनाउनुभन्दा पहिला Jan Koum र Brian Acton facebook मा job को लागि apply गरेको थियो तर फेसबुकले उनिहरुलाई Reject गरदिएको थियो ।।
14.] अहिले WhatsApp को मालिक फेसबुक हो किनभने WhatsApp लाई 14 February, 2014 को दिन 1182 अर्ब मा फेसबुक ले किनेको थियो ।।
15.] WhatsApp को monthly active user हरूको संख्या 500 million रहेको छ ।।
16.] एउटा average user एक दिनमा 23 पल्ट WhatsApp लाई चेक गर्ने गरिन्छ ।।
17.] 9 May , 2014 को दिन इरानको सरकारले आफ्नो देशमा WhatsApp लाई ban गरदिएको थियो ।।
18.] WhatsApp मा प्रत्येक दिन 10 करोडभन्दा बढी GIF शेयर हुने गर्छ ।।
19.] WhatsApp चाइनामा ban छ त्यहाँको मानिसहरु WhatsApp को ठाउँमा wechat लाई use गर्ने गरिन्छ ।।
20.] 2012 तिर WhatsApp लाई IOS App Store बाट बिना कारण हटाइदिएको थियो but 4 दिनपछि फेरि add गरदिएको थियो ।।
0 Comments