Ad Code

Responsive Advertisement

सॉफ्टवेयर के हो ?

आजको यस आर्टिकल मा हामी  कुरा गर्ने  छौ  Software  को बारेमा software के हो र यो कती प्रकार को हुन्छ  ।।


Software के हो ? 

सॉफ्टवेयर के हो यो जान्नु भन्दा पहिला हामीलाई यो जान्नु पर्छ की कंप्यूटर के के मिलेर बनेको हुन्छ 

कंप्यूटर mainly दुई चिज मिलेर बनेको हुन्छ Hardware र software 


हार्डवेयर भनेको के हो ?

हार्डवेयर भनेको कंप्यूटरको त्यो चीज हो जसलाई हामी आफ्नो आँखाले हेर्न सक्छौ र हात ले छुन सक्छौ जस्तै कंप्यूटर को मोदरबोर्ड , माउस , keyword आदि 


Software भनेको के हो ?

Software भनेको कंप्यूटर को त्यो चीज जसलाई न छुन सक्छौ न हेर्न सक्छौ केवल त्यसको मदत ले हामी आफ्नो काम गर्न सक्छौ जस्तै Chrome , photoshoap ms-word आदि

जति Application हरु छ त्यो Application हरु पनि software अन्तर्गत नै पर्छ ।


Software को प्रकार :-

System Software 

system software भनेको त्यो सॉफ्टवेयर लाई भनिन्छ जसले Computer hardware संग operate गर्छ system सॉफ्टवेयर पनी निम्न प्रकारको हुन्छ ।

  • operating system 
  • utility software 
  • language processor


Application software

Application सॉफ्टवेयर भनेको त्यो software लाई भनिन्छ जसलाई user ले use गर्छ  

जस्तै Chrome , photoshoap ms-word आदि 

यो सॉफ्टवेयर पनी निम्न प्रकारको हुन्छ 

  • Package software
  • Tailored software 

Post a Comment

0 Comments

Close Menu