Ad Code

Responsive Advertisement

OCR भनेको के हो ?

मानिस द्वारा बनाएको computer एउटा यस्तो टेक्नोलोजि हो जसले मानिसहरूको लगभग हरेक काम लाई सजिलो बनाइदिएको छ ।।Education sector होस् या research center हरेक ठाउँमा कम्प्युटरको प्रयोग हुने गर्छ ।।

कम्प्युटरको मद्दतले हामी यस्ता धेरै complex कामहरु पनि गर्न सक्छौं जुन कामहरु एउटा साधारण मानिसले गर्न सक्दैन ।। र त्यही काम हरु मध्ये एउटा यस्तो काम पनि छ । जुन काम गराउन को लागि हामी कम्प्युटरलाई धेरै नै पर्योग गर्ने गर्छौ र त्यो हो OCR ।।



त्यसैलेआजको यस article मा म तपाईहरुलाई OCR को बारेमा भन्न गइराखेको छु 


OCR के हो ?

यो एउटा सफ्टवेयर हो र यसको fullform optical character recognition हाे ।। जसले image , PDF file , JPG and PNG आदी फाइललाई text मा बदल्ने काम गर्छ ।।

यो software लाई फ्रि मा डाउनलोड गरेर use गर्न सक्छौ ।। यसमा english भाषा बाहेक nepali , hindi भाषाहरूलाई पनि हामी text form मा कन्भर्ट गर्न सक्छौ ।। 


OCR को प्रयोग :-

OCR धेरै ठाउँमा प्रयोग हुने गर्छ जस्तै

School , bank , office , healthcare आदि 


OCR का फाइदाहरु :-

  • हामी data एन्ट्रीको काम धेरै छिटो गर्न सक्छौं ।।
  • Text मा गल्ती हुने सम्भावना धेरै कम हुन्छ ।।
  • यसलाई प्रयोग गर्दा समयको बचत हुन्छ ।।
  • Now यो पढिसके पछि तपाइलाई थाहा भइसक्यो होला कि OCR के हो , यसको काम के हो र यसलाई किन युज गर्ने गरिन्छ ।।


Post a Comment

0 Comments

Close Menu