आजको यस article मा म तपाईंहरूलाई mobile fast चार्ज कसरी गर्ने भन्ने बारे केही टिप्सहरु दिन गई राखेको छु ।। यदि तपाईँको मोबाइल पनि slow charge हुन्छ भने यो article लाई अन्तिम सम्म पढ्नु होला ।।


1.] mobile को battery छिटो charge हुदैन भने मोबाइलमा aeroplane mode लाई on  गर्दिनु  होला ।। यसबाट  मोबाइल छिटो charge  हुन्छ    ।।  


2.] यदी तपाईको मोबाइलको battery को charge  धेरै  छिटो सकिन्छ भने battery लाई फ्रिजमा राख्नु भयो भने  battery को charge धेरै  slow  सकिन्छ  ।।


3.] मोबाइललाई charge  मा लगाएर use गर्नु भयो भने मोबाइल धेरै slow  charge  हुन्छ त्यसैले मोबाइल charge  गर्ने बेलामा मोबाइल लाई use नगर्नु होला ।। यस्तो गर्नु भयो भने मोबाइल धेरै छिटो charge  हुन्छ  ।।


4.] यदी तपाईले माथि भनेको  कुरो लाई  follow गर्दा पनी मोबाइल slow charge भयो भने चार्जरको डाटा केबल लाई चेक  गर्नु   होला  ।।


5.] वा नयाँ डाटा केबललाई  एक चोटी use  गरेर हेर्नु होलाा ।। किनभने slow charging को problem मा डाटा  केबल  बिग्रेको  chance  धेरै  हुन्छ  ।।