1.] के तपाईलाई थाहा छ की    कंप्युटरलाई नेपालीमा सु-सान्ख्य भनिन्छ ।।


2.] दुनियाँको पहिलो कंप्युटरको  नाम ENIAC – Electronic Numerical Integrator And Computer हो । यसलाई 15 february 1946 मा बनाएको थियो ।।


3.] यो कंप्युटर 167 वर्ग किलोमीटरको ठाऊँलाई ओगतीन थियो ।। र यो 27000 किलोग्रामको  थियो  ।।


4.] वैज्ञानिकहरुको अनुसार कंप्युटर संस्कृत भाषा छिटो बुझ्द्छ ।।


5.] सबै भन्दा पहिले हार्ड  डिस्क  1979 मा बनाएको  थियो ।।  जो  5 mb को डाटालाई मात्र store  गर्न सक्थियो ।।


6.] 1 GB को हार्ड  डिस्क 1980 मा बनाएको थियो ।। जसको वजन 250 किलोग्रामको थियो ।। र यसको मुल्य 40 लाखको थियो  ।।


7.] डग एंजेलबर्ट ले 964 मा पहलो Computer Mouse बनाएको थियो ।। जुन काठको  थियो ।।