Google एउटा american multinational टेक्नोलोजी कम्पनी हो ।। र यसको प्यारेन्ट कम्पनी अल्फाबेट हो ।। गुगलको मदत ले हामी सजिलै कुनै पनि चिज इन्टरनेटमा खोजन सक्छौ ।। त्यसैले आजको यस article मा म तपाईहरुलाई google को बारेमा केही रोचक तथ्यहरु भन्न गई राखेको छु ।।


1.] google को अहिले 425 मिलियन  active  gmail  user   छ   ।।


2.] गुगल पहिला googlesucks.com थियोे पछि चेन्ज गरेर google.com राखेको हो  ।।


3.] google मा प्रत्येक  दिन 15 % सर्च  यस्तो  पनी  हुन्छ  जुन google  मा  पहिला  कहिलै  कसैलेे  Search गरेको हुँदैन  ।।


4.] एउटा  survay अनुसार google मा 33 % सर्च  मोबाइल बाट  गरिन्छ भने  67 %  सर्च  computer  बाट  ।।


5.] google प्रत्येक दिन 1 मिलियन डॉलर भन्दा  बढी  कमाउँने गर्छ   ।।


6.] google मा केही  सर्च गरे  पछी  तल हेर्नु भयो भने तपाई gooooooooooole  हेर्नु हुन्छ यसको मतलब यो हो  की  google  निर धेरै  वेब  पेज छ ।। जसलाई तपाईं नम्बरमा काउन्ट  गर्न  सक्नु  हुन्न   ।।


7.] google मा अहिले लगभग 88110  मानिस हरू कामदारको रुपमा काम गरिरहेका  छन्  ।।


8.]google को पुरै world मा 70 ओटा Headquaters  रहेको छ ।


9.]  google  को  असली  नाम  Back rub   हो  ।।


10.] अहिले google को Ceo  Sunder   Pichai  हो   जो   एउटा   indian   हो   ।।


11.] Google.com डोमेन September 1997 मा Registered  गरेको   थियो  ।। 


12.] google लगभग 90% पैसा advertisment  बाट  कमाउँछ  ।।


13.] google को नाम googol राख्न  चाहन्थियो तर Register गर्ने बेलामा Mistakely google register  भएको  थियो   ।


14.] दुई ठुला कम्पनी youtube र android  google   कै  हो  ।


15.] google दुनियाको सबैभन्दा ठूलो सर्च इन्जिन हो ।


16.] google आउनुभन्दा पहिला दुनियाको सबैभन्दा ठूलो सर्च इन्जिन yahoo थियो तर अहिले yahoo second पोजिसनमा छ ।


17.] I'm feeling lucky मा click गरेर तपाईं गुगलको त्यो सबै logo हेर्न सक्नुहुन्छ जुन अहिलेसम्म गुगलले चेन्ज गरेको छ ।


18.] google android लाई 2005 मा किनेको थियो ।। र अहिले लगभग 80 % स्मार्ट फोनहरु android कै हुन्छ ।।


19.] जब तपाईं गुगलमा askew सर्च गर्नुभयो भने तब गुगल अलि right side तिर झुकी हाल्छ ।। 


20.] गूगलको पहिलो ट्वीट यो थियो 

"I’m 01100110 01100101 01100101 01101100 01101001 01101110 01100111 00100000 01101100 01110101 01100011 01101011 01111001 00001010"

यसको अंग्रेजी मतलब हुन्छ i am feeling lucky