Ad Code

Responsive Advertisement

Web Hosting के हो ?

जब हामी कुनै वेबसाइट बनाउन जान्छौ तब हामीलाई वेब साइट बनाउनको लागि एउटा domain name र web hosting को आवश्यकता पर्छ ।

जसलाई हामीलाई वेबसाइट बनाउन को लागि online किन्नुपर्छ ।। Web hosting किन्दा खेरी web hosting को बारेमा राम्रो सँग थाहा हुनुपर्छ होइन भने पछि घाटा हुन सक्छ ।। त्यसैले आजको यस article मा म तपाईंलाई web hosting को बारेमा भन्नेछु ।।



Web hosting के हो ?

Web hosting storage जस्तै हुन्छ वा एउटा memory जस्तै हुन्छ जसरी हाम्रो मोबाइलमा वा कम्प्युटरमा storage हुन्छ जहाँ हामी data , file , media , photo हरुलाई स्टोर गरेर राख्छौ त्यसरी नै web hosting पनि हो ।। जहाँ हामी वेबसाइटमा कुनै चिज अपलोड गर्दा खेरि त्यो सबै चिज त्यही web hosting मा गएर स्टोर हुन्छ ।। Web hosting 24 घण्टा चालु नै रहन्छ ।।


Web hosting को प्रकार :-

Web hosting मुख्य चार प्रकारको हुन्छ र ति हुन ।।

1.] शेयर्ड होस्टिंग (Shared Hosting)
2.] डेडिकेटेड होस्टिंग (Dedicated Hosting)


यसप्रकारको hosting लाई धेरै वेबसाईटहरु मिलेर एउटै server लाई प्रयोग गरिरहेका हुन्छ त्यसैले यो hosting बाँकी hosting को तुलनामा सँस्तो हुन्छ ।। यदि तपाइँको वेबसाइट मा थोरै ट्राफिक आउँछ भने यो hosting तपाईंको लागि धेरै राम्रो हुन्छ ।।


यसप्रकारको hosting मा तपाईको 100 % अधिकार हुन्छ त्यसैले यो hosting अलि महङ्गो हुन्छ ।। यदि तपाइँको वेबसाइट मा धेरै ट्राफिक आउँछ भने यो hosting तपाईंको लागि धेरै राम्रो हुन्छ ।।


3.] वर्चुअल प्राइवेट सर्वर होस्टिंग (VPS)

यो hosting अरु hosting भन्दा अलि फरक किसिमको हुन्छ यसमा server लाई अलग-अलग भागमा बाँडिएको हुन्छ ।। जसमा प्रत्येक भागमा एउटा वेबसाइट होस्ट गरेको हुन्छ ।। यो hosting shared hosting भन्दा अलि धेरै ट्राफिक लाई handle गर्नसक्छ ।।


4.] क्लाउड होस्टिंग (Cloud Hosting)

अहिलेको समयमा धेरै popular hosting , cloud hosting हो ।। किनभने यसमा धेरै server हरु मिलेर एउटा वेबसाइटलाई होस्ट गर्छ ।। जसले गर्दा वेबसाइट down हुने सम्भावना धेरै कम हुन्छ र यो धेरै ट्राफिकलाई पनि handle गर्नसक्छ ।।



Post a Comment

0 Comments

Close Menu