Youtube एउटा american online video sharing social media platform हाे । र हाल यसको CEO Susan Wojcicki हो । Youtube हेडक्वाटर क्यालिफोर्नियाको san bruno ठाउँमा रहेको छ ।
त्यसैले आजको यस article मा म तपाईहरुलाई youtube को बारेमा केही रोचक तथ्यहरु भन्न गई राखेको छु ।
1.] youtube को स्थापनाको 18 महिना पछी नै Google ले यसलाई 165 करोड डॉलरमा किनेको थियो ।।
2.] youtube को स्थापना को 1 साल मै यसको user को संख्या 4 करोड पुगि सकेको थियो ।।
3.] youtube मा 23 April 2005 मा पहिलो पल्ट वीडियो अपलोड गरेको थियो ।।त्यो वीडियोको नाम “Me at the Zoo” थियो ।। र यो वीडियो अहिले सम्म youtube मा छ ।।
4.] youtube को पहिला Universal Tube & Rollforms Equipment नाम थियो ।। पछी यसको नाम चेंज गरेर youtube राखेको हो ।।
5.] युट्युबमा प्रतिदिन 500 billion घण्टाको भिडियोहरु पुरै दुनियाँभरि बाट हेर्ने गरिन्छ ।।
6.] youtube google पछी को दोस्रो सबै भन्दा ठुलो सर्च इंजिन हो ।।
7.] youtube मा एक सैकेण्ड मा 1 लाख भन्दा बढी वीडियो हेरिन्छ ।।
8.] youtube को user हरु मध्ये 44 % महिला र 55 % पुरुष रहेको छ ।।
9.] youtube मा सबै भन्दा बढी पल्ट Gangnam Style वीडियो लाई हेरेको छ ।। जसमा 261 करोड भन्दा बढी views छ ।।
10.] youtube मा जस्टिन बीबर को ‘Baby’ गाना लाई सबै भन्दा बढी dislike गरेको वीडियो हो ।।
11.] youtube को 10 सबै भन्दा बढी popular channel ले 15 करोड देखी लिएर 75 करोड सम्म कमाएको थियो ।।
12.] youtube यि देशहरुमा ban छ ।।
ब्राज़ील , तुर्की
साऊदी , अरब
चीन , ईरान
इंडोनेशिया आदि
13.] युट्युबमा सबैभन्दा पहिला 23 अप्रिल 2005 मा भिडियो अपलोड गरेको थियो ।। र त्यो भिडियोको title me at the zoo थियो ।।
14.] youtube सबैभन्दा बढी भिजिट गर्ने वेबसाइट को लिस्ट मा तेस्रो नम्बरमा आउँछ पहिलो नम्बरमा google हो भने दोस्रो नम्बरमा फेसबुकको हो ।।
15.] youtube को एउटा सर्भे अनुसार युट्युबमा लगभग 31 million channel हरु रहेको छ ।।
16.] youtube अहिले लगभग 100 भन्दा बढी देशहरुमा सञ्चालन छ ।।
17.] युट्युबमा प्रत्येक मिनेट 5 सय घण्टा बढीको भिडियोहरु अपलोड हुन्छ ।।
18.] दुनियाको सबैभन्दा ठूलो youtube channel t-series हो जसको subscriber 156 million रहेको छ ।।
19.] युट्युबमा how to category को भिडियोहरु सबैभन्दा बढि हेर्ने गरिन्छ ।।
20.] प्रत्येक दिन लगभग 30 मिलियन भन्दा बढी मानिसहरुले युट्युबमा भिडियो हेर्ने गरिन्छ ।।
21.] youtube करिब 70% views मोबाइल डिभाइसबाट आउने गरिन्छ ।।
0 Comments