आज को यस आर्टिकल मा हामी Mini Computer को बारेमा कुरा गर्ने छौ । Mini Computer के हो ? यसको बिशेस्ता हरु के के हुन ? र साथ साथै यसको इतिहास र प्रयोग हरु के के हुन ।। आज हामी यही Topic हरुको बारेमा कुरा गर्ने छौ ।
Mini Computer भनेको के हो ?
Mini Computer माइक्रो कंप्युटर भन्दा ठुलो तर mainframe कंप्युटर भन्दा सानो हुन्छ । यो कंप्यूटर प्राय ब्यापार हरु मा बढी प्रयोग गर्ने गरिन्छ । यसको प्रयोग साथ साथै Database Management , File handling , Business Transaction Processing जस्ता काम हरुमा बढी प्रयोग गर्ने गरिन्छ ।
Mini Computer को इतिहास ।।
दुनियाको सबै भन्दा पहिलो Mini Computer सन् 1960 तिर IBM कंपनीले बनाएको थियो ।।
जसको नाम PDP-1 थियो ।। यो कंप्यूटर को काम गर्ने क्षमता लगभग mainframe कंप्यूटर जती नै थियो । त्यती बेला यो कंप्यूटर को मुल्य करिब 120000 डॉलर सम्म थियो ।
Mini Computer को उदहारण ।।
■ मैटी फ्रेम कंप्युटर
■ मेक मिनी कंप्युटर
मिनी कंप्युटर को बिशेस्ता हरु
■ यो कंप्युटर माइक्रो कंप्युटर भन्दा ठुलो हुन्छ ।।
■ यो कंप्युटर mainframe कंप्युटर भन्दा सानो हुन्छ ।।
■ यो कंप्युटर को storage Capacity र Processing Speed mainframe कंप्युटर भन्दा बढी हून्छ ।
Mini Computer को प्रयोग ।।
■ यो Computer लाई सानो तिनो कममा प्रयोग गर्छ ।।
■ यो Computer Scanning र Printing जस्ता कामको लागि पनि प्रयोग गर्ने गरिन्छ ।
■ यो कंप्यूटर Office को कामहरु को लागी पनी प्रयोग गर्ने गरिन्छ ।
0 Comments