Ad Code

Responsive Advertisement

AI भनेको के हो ?

आजको यस article मा हामी AI को बारेमा कुरा गर्नेछौ AI के हो ? , यो कति प्रकारको हुन्छ ? र यो काम कसरी गर्छ ? आज हामी यही Topic हरुलाई cover गर्नेछौ ।।



AI भनेको के हो ? 

AI पनि मशीन learning अन्तर्गत नै पर्छ ।। तर मशीन learning भन्दा धेरै नै फरक छ ।। मशीन learning भनेको के हो ? यसको बारेमा हामी अर्को article मा कुरा गरेको छौ ।। यदि तपाईं त्यो article पढ्नु भको छैन भने मशीन learning भनेको के हो ? यसमा क्लिक गरेर पढ्न सक्नुहुनेछ ।। 


AI को fullform हुन्छ artificial intelligence , artificial intelligence साइन्सको एक शाखा हो ।। जसको मुख्य उद्देश्य technology क्षेत्रमा केही नयाँ invent गर्नु हो ।। जसरी मानिसहरूले आफैंले सोचेर कुनै निर्णय लिन सक्छ ।। त्यसरी नै artificial intelligence पनि विकसित भयो भने मानिसहरु जस्तै आफैंले सोचेर निर्णय लिन सक्छ ।। कुन गलत हो र कुन ठिक हो छुट्याउन सक्छ ।। र आफैंले कुनै काम पनि गर्न सक्छ ।।


Artificial intelligence जसलाई हामी छोटकरीमा AI पनि भन्छौ ।। यसले यस्तो यस्तो काम पनि गर्न सक्छ जुन एउटा साधारण मानिसले गर्न सक्दैन वा भनौँ एउटा scientists ले गर्न सक्दैन ।। त्यसैले यो technology अहिलेको समयमा धेरै नै लोकप्रिय बनेको छ ।। त्यसैले यसलाई devlope गर्न को लागि हाम्रो वैज्ञानिकहरुले दिनरात एक गर्दिएको छ ।। 


AI कति प्रकारको हुन्छ ?

AI मुख्य तीन प्रकारको हुने गर्छ

  1. Artificial Narrow Intelligence (ANI)
  2. Artificial General Intelligence (AGI)
  3. Artificial Super Intelligence (ASI)



यो अहिले कहाँ कहाँ प्रयोग भइरहेको छ ?

तपाईलाई सायद थाहा नहुन सक्छ तर अहिलेको समयमा पनि धेरै ठाउँमा artificial intelligence को प्रयोग भइरहेको छ ।। वा तपाईले पनि यसलाई प्रयोग गरी राख्नु भको होला तर तपाईलाई यसको बारेमा थाहा नै नहुन सक्छ जस्तै

  1. google assistant
  2. Siri
  3. Tesla
  4. Google map 
  5. Nest
  6. Echo आदी 

यी ति technology हरु हुन् जुन अहिलेको समयमा यिनीहरुमा artificial intelligence को प्रयोग भइरहेको छ ।।


Post a Comment

0 Comments

Close Menu