Ad Code

Responsive Advertisement

Captcha भनेको के हो ?

जब हामी कुनै वेबसाइट मा login या कुनै form submit गर्छौ त्यती खेर हामी लाई पहिला  Captcha भर्न भन्छ । जुन की एक दमै Frustration खालको हुन्छ । आखिर यो captcha  हो  के । किन हामी हरुलाई यो भर्नु पर्छ । आजको यस आर्टिकल मा हामी यसैको बारेमा कुरा गर्ने छौ  । 


Captcha भनेको के हो  ?



captcha वा captcha code  को मतलब हुन्छ  Complete Automated Public Turing Test To Tell Computers and Human Apart एकदमै साधारण भाषा मा भन्ने हो भने captcha को मदत ले हामी real मानिस को हो र Automated user को हो सजिलै पाता लगाउँन सक्छौ । Automated user भनेको bots हरु हो  ।


captcha code को इतिहास :-

सबै भन्दा पहिला यो technique लाई Carnegie Mellon University को  professor Manuel Blum , Nicholas Hopper र उनको केही साथी हरु मिलेर लेयाएको थियो ।


captcha code को प्रयोग :-

1.] security को लागी  ।।

2.] hackers र spammers हरु बाट बच्न को लागी ।।

3.] spam mail र message बाट बच्न  को लागी ।।

4.] bots बाट बच्न को लागी

5.] Dictionary attack बाट बच्न को लागी



captcha code को प्रकार :-


1.] Text recognition based

》यसमा text based captcha code puzzle हुन्छ ।।


2.] Image recognition based

》यसमा image based captcha code puzzle हुन्छ ।। 


3.] SAuthentication / Friend Recognition

》यस प्रकारको captcha code प्राय social media वेबसाइट हरु मा प्रयोग गर्छ ।। जसतै Facebook 


4.] Logic questions based

》यसमा image logic based captcha code puzzle  हुन्छ ।।


5.] User interaction based 

》यसमा question को answer दिएर captcha code puzzle  गर्नु पर्छ ।।




Post a Comment

0 Comments

Close Menu