आजकल हरेक चिज दिन प्रती दिन online भई रहेको छ । यस्तो मा मानिस हरु ई मार्केटिंग को माध्यम बाट online लाखौ कमाई राखेका छन ।

तर धेरै यसता मानिस हरु छ जसलाई ई मार्केटिंग के हो थाहै छैन । त्यसैले आजको यस आर्टिकल मा हामी ई मार्केटिंग को बारेमा जान्ने छौ । र साथ साथै हामी यो पनी जान्ने छौ की  मार्केटिंग गरेर कसरी महिना को लाखौ कमाउँन सक्छौ ।


ई मार्केटिंग के हो ?

ई मार्केटिंग को फुल फॉर्म Electronic Marketing हो । यसलाई डिजिटल मार्केटिंग , वेब मार्केटिंग , इंटरनेट मार्केटिंग र ऑनलाइन मार्केटिंग भन्ने पनी गरिन्छ  । जब हामी इंटरनेट को through  कुनै समान sell गर्छौ त्यसलाई नै ई मार्केटिंग भनिन्छ ।


निम्न तरिका बाट हामी ई मार्केटिंग गर्न सक्छौ :-


1.] ई मेल मार्केटिंग (Email Marketing):-

जब कुनै मानिस Email को through मार्केटिंग गर्छ ।। त्यस्लाई नै ई मार्केटिंग भनिन्छ  ।। 


2.] सोशल मीडिया (Social Media Marketing):-

फेसबुक , इंस्टाग्राम , ट्विटर आदी ई  सबै सोशल मीडियाहरु हुन । यसमा हामी आफ्नो product को बिज्ञापन गरेर मार्केटिंग गर्न सक्छौ ।


3.] सर्च इंजन ऑप्टिमाइजेशन (SEO):-

Seo गरेर  हामी आफ्नो product को वेबसाइट लाई google को नम्बर 1 पेज मा  rank गराउँन सक्छौ ।। जसले गर्दा कसैले सर्च गर्दा वेबसाइट सबै भन्दा माथि आउँछ र user हरु को संख्या बढ्छ ।। र यसरी पनी हामी आफ्नो product को मार्केटिंग गर्न सक्छौ ।


4.] यूट्यूब चैनल (YouTube Channel):-

आज कल त मानिस हरु मार्केटिंग को लागी YouTube मा product को  video बनाएर हाल्ने गर्छ ।। so YouTube पनी एउटा राम्रो platform हो मार्केटिंग को लागी ।। 


5.] ऐप्स मार्केटिंग (Apps Marketing):-

आज कल हरेक मानिस मोबाइल लाई use गर्ने गर्छ । यस्तो मा हामी आफ्नो product को app बनाएर मार्केटिंग गर्न सक्छौ  । ऐप्स मार्केटिंग को रुपमा हामी Daraz लाई लिन सक्छौ ।


6.] अफिलिएट मार्केटिंग (Affiliate Marketing):-

अफिलिएट मार्केटिंग मा कुनै पनी  product को सेल लिंक Share बाट गर्ने गरिन्छ ।। Share लिंक  बाट कसैले  product किन्यो भने लिंक Share  गर्ने मानिस लाई केही commission मिल्ने  गर्छ ।। अफिलिएट मार्केटिंग यसरी नै काम गर्छ ।। Daraz ले पनी अफिलिएट मार्केटिंग सुरु गरेको छ  ।। 



ई मार्केटिंगका फायदा हरु :-

1.] थोरै समय मा धेरै customers निर product sell गर्न सक्छौ 

2.] यो 24/7 available हुन्छ मतलब customers जती खेर पनी product किन्न सक्छ ।। 



ई मार्केटिंगका  नोक्सानहरु :-

1.] यदी हामी आफ्नो product लाई ठुलो scale मा बिज्ञापन गर्यौ भने धेरै पैसा खर्च हुन्छ ।।

2.] यदी product लाई कुनै वेबसाइट वा app बनाएर मार्केटिंग गर्यौ भने त्यसमा पनी धेरै पैसा लाग्छ  ।।