आजको यस आर्टिकल मा हामी Mainframe Computer को बारेमा कुरा गर्ने छौ । Mainframe Computer के हो ? यसको बिशेस्टा , इतिहास र उपयोगहरु के के हुन ? आज हामी यही Topic हरुको बारेमा कुरा गर्ने छौ ।
मेनफ्रेम कंप्युटर भनेको के हो ?
Mainframe Computer आकार मा धेरै ठुलो हुन्छ । साथ साथै यसको Storage क्षमता पनी धेरै हुन्छ । र कंप्यूटर मा डाटा लाई तिर्व गतिमा Process गर्ने क्षमता पनी हुन्छ । त्यसैले बैंक तथा सरकारी बिभागहरु मा यसको प्रयोग गर्ने गरिन्छ ।
Mainframe कंप्युटर को इतिहास :-
mainframe कंप्यूटर लाई सन् 1951 तिर Presper Eckert र John Mouchly दुई जना मिलेर बनाएको थियो ।। Z Operating System Mainframe Computer मा बिशेष रुपमा प्रयोग गरिन्छ ।
मेनफ्रेम कंप्युटरको उदाहरण :-
■ IBM 4381
■ ICL 39 Series
■ CDS Cyber Series
■ IBM z14
■ IBM z15 etc.
Mainframe Computer को प्रयोग हरु :-
Mainframe Computer लाई प्राय कंपनीहरुले प्रयोग गर्ने गरिन्छ ।
जस्तै :-
■ Wallmart
■ HSBN
■ HDFC Bank
■ Coca Cola
■ Tata
■ Nike
■ Vodafone etc .
0 Comments