आजको यस आर्टिकलमा  हामी Super Computer को  बारेमा  कुरा गर्ने छौ । साथ  साथै  यसको  बिशेस्ता  र  यो  कुन  कुन ठाऊमा  प्रयोग गर्छ ? आज  हामी  यही Topic हरुको  बारेमा  कुरा  गर्ने  छौ  ।  

Super Computer भनेको  के  हो  ? 


Super Computer दुनियाँको सबै भन्दा Powerful Computer हो ।। यसले  कुनै पनी Data लाई धेरै Fast Process गरेर रिजल्ट दिन्छ ।। यो बाँकी Computer को  तुलनामा धेरै  फास्ट काम गर्छ । यसको काम गर्ने गति लाई MIPS को सट्टा FLOPS [ Floating point Operation Per Second ] मा नापिन्छ । यो Comouter हरुमा हजरौ Processor हरु लागेको  हुन्छ ।जसले गर्दा यसले एक सेकेण्ड मै खरबो Calculation   हरु गर्न सक्छ   ।   


सुपर Computer को इतिहास :-

सुपर  कंप्यूटर 1960 तिर बनाएको थियो । जुनकी आकारमा  धेरै  ठुलो  हुन्छ । यो  Computer  मा  Size सयौँ  फिटको  हुन सक्छ । यो Computer  को  मुल्य  200  लाख  डॉलर  देखी  लिएर  1000  मिलियन  डॉलर  सम्म  हुन  सक्छ । दुनियाँ को सबै भन्दा Powerful  कंप्यूट Sunway Taihulight  हुन  । जुन china  को  विक्सू  सहरमा  रहेको  छ  ।   


Super Computer को  बिशेस्ता हरु  :-  

1.] यो  एकै  चोटी  सयौँ   User  लाई  सपोर्ट  गर्न सक्छ  ।


2.] यो  सबै भन्दा  महंगो  Computer हो ।

 

3.] यो धेरै  फास्ट  काम  गर्छ ।


4.] यि  Computer  यस्ता  Calculation  हरु  पनी  गर्न  सक्छ  जुन  मानिस पनी  गर्न   सक्दैन ।

 

5.] यो computer मा  एक  भन्दा  बढी  CPU  हुन्छ  ।

 

6.] सुरू - सुरू मा यो Computer परमाणु  बम  , रास्ट्रीय सुरक्षा जस्ता  काम  को  लागी प्रयोग  गरिन्थयो ।


Super Computer  को  उपयोगहरु :-

1.] Super Computer   त्यस्ता ठाउँहरुमा  प्रयोग गर्छ जहाँ  Real Time Processing  वा   रिजल्ट  को  आवस्यकता पर्छ ।।  जस्तै  हवाईजहाज मा ।


2.] Data सरवरमा पनी यसको  प्रयोग गर्छ  ।


3.] मिलिटरी सेनाहरु ले पनी   यसलाई  प्रयोग  गर्छ  ।


4.] मौसम लाई पहिला  नै अनुमान  गर्नको  लागी पनी यसको  प्रयोग  गर्छ  ।


5.] बैज्ञानीकहरु बम  हरूलाई  परिक्षण गर्न को लागी पनी  यसको प्रयोग  गर्छ  ।


6.] NASA ले  पनी  रिसर्च  गर्न को  लागी यो Computer लाई  प्रयोग  गर्छ  ।