आजको यस आर्टिकलमा  हामी  Micro Computer को बारेमा  कुरा  गर्ने  छौ ।  Micro Computer  के  हो  ? यसको  फायदा  र  बेफायदा  के  के  हुन ? आज  हामी  यही  Topic हरुको बारेमा कुरा गर्ने  छौ ।  

Micro Computer भनेको के हो ?


Micro computer  जस्को नाम बाटै थाहा हुन्छ  कि यो एउटा  सानो Computer  हो । micro काे मतलब सानो हुन्छ । लगभग  1970  तिर micro computer लाई बनाएको थियो । यसप्रकारको computer  आकरमा धेरै सानो हुन्छ । micro computer एउटा electronic device हो । जसमा  CPU को  रुपमा  एउटा  सानो Micro processor लगाएको हुन्छ । र  यस्मा  कुनै  पनी चिज store गर्नको लागी Semiconductor Chip को  प्रयोग हुने गर्छ  ।    


Micro Computer कती    प्रकारको हुन्छ ?

साथिहरू  Micro Computer  भनेको  के हो ।  यो  हामीहरु  जानी  सक्यौँ  ।  अब  हामी  यसको  प्रकारको  बारेमा  कुरा  गर्ने  छौ  साथिहरु  micro  computer निम्न  प्रकारको  रहेको  छ  ।

1. Desktop   Computer 

2. Laptop Computer

3. Handheld  Computer 

4. Notebook  Computer 

5. Mobile  phone

6. Work  station

7. Gaming  Console

8. Calculator यो  सबै   Micro Computer  को  उदहारणहरु  हो  ।


Micro Computer  कुन  कुन  ठाऊमा  प्रयोग  हुन्छ  ?

जसरी  हामी लाई  थाहा  छ  की  यो  एउटा  सानो Computer  हो । सानो computer  भको  कारणले  गर्दा हामी  यसलाई  जहाँ  पनी  सजिलै लग्न  सक्छौ । त्यसैले  यसको  प्रयोग निम्न  ठाऊँमा  धेरै हुने गर्छ ।  

1. Play video  

2. Play Gaming

3. Internet

4. Office work

5. Calculation

6. Create Documents

7. Banking  etc  .


Micro Computer को इतिहास :-

Micro Computer  सर्वप्रथम सन 1994 मा Micro  instrumentation  and Telemetry  Company ले  बनाएको थियो  ।जसमा  256  Byte  को RAM  थियो ।


Micro Computer को    विशेसताहरु :- 

1. Micro Computer आकरमा धेरै सानो हुन्छ ।

2. अरु Computer को तुलनामा अली Fast काम गर्छ ।

3. Micro  Computer  आकरमा  धेरै    सानो  भएकोले  गर्दा  यसलाई  जहाँ  पनि   बोकेर लग्न  सक्छ ।