Twitter एउटा माइक्रो ब्लगिङ र social network service हो । जहाँ मानिसहरु ले एक अर्का सँग message गरेर कुरो गर्न सकिन्छ त्यसलाई नै ट्विट भनिन्छ । आजको यस article मा हामी twitter को बारेमा केही रोचक तथ्यहरु लाई हेर्ने छौ । 


1.]  twitter  मा  tweet  सबै  भन्दा  पहिला  jack dorsey ले  गरेको थियो  जसमा  "just  sitting  up  my Twitter" लेखको थियो ।


2.] अहिले  सम्म मा  twitter को logo तिन पल्ट  change गरिसकेको छ र जुन logo अहिले छ त्यो logo सन 2012 मा change गरेको थियो ।


3.]  twitter  मा धेरै  छितो 10  millon  क्रस गर्ने  celebrity  Lady  gaga  हुन  ।


4.] के  तपाई  लाई  यो  थाहा  छ  कि  twitter मा सबै भन्दा  बढी  follower कसको  छ  ? त्यो  हुन अमेरिका को पूर्व   राष्ट्रपति   बराक ओबामा । जसको  111  million  followers  छ ।


5.] twitter लाई  हामी  46 भाषा  भन्दा  बढी  भाषा मा  प्रयोग  गर्न  सक्छौ ।


6.] यसको  पहिला twttr नाम  थियो । पछी  change  गरेर  twitter राखेको  हो ।


7.] दुनियाँको  60 %  internet user twitter लाई use गर्दैन  ।


8.]  twitter  मा  390 million    account  यस्तो  छ  जसको  कुनै  follower  छैन ।


9.] twitter मा  रहेको  चराको असली  नाम  larry   bird  हो ।


10.] के  तपाई  लाई यो  थाहा  छ  कि  प्रत्येक  दिन  twitter मा 350 million भन्दा  बढी  tweet  हुन्छ ।


11.]  के  तपाई  लाई  यो थाहा  छ  कि  twitter  को  कुल user  को  संख्या  अमेरिकाको  कुल जनसंख्या भन्दा  पनी बढी छ ।


12.]  twitter को  एउटा  नियम यो छ  कि  यो company मा  काम  गर्ने  मानिस  हरुले  आफ्नो  twitter account  मा  Blue Tick  लगाऊन  पाईदैन ।


13.] के तपाई  लाई  यो थाहा  छ  कि  twitter सुरुको  तीन  साल  सम्म एक  पैसा  पनी  कमाएको  थिएन  ।


14.] मार्क जुकरबर्ग  ले  twitter लाई  सन  2009  देखी use  गर्न  सुरु  गरेको  हो  ।


15.] Alexa Rank  को  अनुसार  internet  को दुनियाँ मा Twitter 36th  position  मा आउँछ 

 

16.] Facebook ले  twitter  लाई  किन्न  खोजेको  थियो तर  twitter को  co-founder ले  बेचेन ।


17.] twitter 2009  देखी नै  china मा ban  छ 


18.] ट्विटरको monthly active user को संख्या 244 million रहेको छ  ।


19.] ट्विटरलाई हामी नेपाली भाषा सहित अझै 35 वटा अलग अलग भाषामा use गर्न  सक्छौ ।


20.] ट्वीटरको लोगो मा जुन चरा छ त्यो चरा को नाम लैरी हो  ।