Ad Code

Responsive Advertisement

Blue Whale गेमको बारेमा केही रोचक तथ्य हरु

अहिले सम्मकाे खतरनाक game हरु मध्ये blue whale game पनि एक हो यो गेमको basic rule यो हो कि यो Game जित्नलाई आफूलाई सुसाइड गर्नु पर्छ । अनि मात्र यो गेम जितिन्छ त्यसैले आजको यस article मा म तपाईहरुलाई blue whale गेमको बारेमा केही रोचक तथ्यहरु भन्न गई राखेको छु ।


1.] Blue  whale  गेम   एउटा  online horror गेम  हो  ।  यो   गेम   मा  50 ओटा  टास्क  हुन्छ । जसलाई प्रत्येक दिन एउटा एउटा  गरी  पुरा गर्नु  पर्छ ।  यसको  एउटा  टास्क पुरा  गरे  पछि  हातमा एउटा चिन्ह बनाऊनू  पर्छ ।  जब 50 ओटै टास्क पुरा  गरेर  हातमा  50 ओटा  चिन्ह  बनाए पछी  यो  Blue  whale   को    आकर  बन्छ   ।


2.] यो  गेम  को बिजेता बन्न को  लागी Player लाई  अन्तिम टास्क  सम्म मा मर्नु पर्ने  हुन्छ ।


3.] यो गेम  बाट  मरेको कुरो सन 2015 मा रुस बाट  आएको  थियो  ।


4.] धेरै मानिस हरुको  भनाई अनुसार यो  गेम बाट  मर्ने  मानिस  हरुको  संख्या  250 रहेको  छ  ।


5.] यो गेम  लाई  सन  2013 मा  फिलिप  बुडेकिन  ले  बनाएको  थियो  ।


6.] blue whale गेम यि  नामहरुले  पनी  चिनिन्छ  ।

The Secret House

Wake up at 4:20Am

A Silent House

A sea Of Whales etc.


7.] bule whale गेम  सबै  भन्दा पहिला vkontakte नामको एउटा  रसियन सोशल  मिडिया मा viral भएको थियो  ।


8.] यो  गेम  लाई  अहिले तपाई न  त play store मा पाऊनु  हुन्छ न त कुनै  वेबसाइटमा यो एउटा  सोशल  मिडिया  गेम  हो  ।


9.] यो गेम  बाट  मर्ने मानिस प्राय 15 बर्षको  थियो ।


10.] यो गेम  सोशल  मीडिया मा प्राय  त्यो मानिस हरुलाई  बढी  टारगेट  गर्छ । जो बढी डिप्रेस रहन्छ  ।


11.] यो  गेम लाई  धेरै  server हरुमा  अपलोड  गरेको छ ।  even  dark  web मा  पनी ।


12.] February तिर 15 बर्ष को  दई ओटा  बचाले  ज्यान दिएको थियो । मर्नु  भन्दा पहिला  उनिहरुले  facebook मा Blue Whale  गेम  को फोटो  हालेको थियो  ।


13.] यो  गेम को अन्तिम टास्क आफू  मर्नु  पर्छ  र त्यस पछी यो  गेम  को end  हुन्छ  ।

Post a Comment

0 Comments

Close Menu