Ad Code

Responsive Advertisement

Free Fire गेमको केही रोचक तथ्यहरु

Free fire game पनि पब्जी गेम जस्तै खेलिने एउटा अनलाइन गेम हो जहाँ मानिसहर participate गरेर एकले अर्कालाई मार्ने गर्छ अहिलेको टाईममा free fire game धेरै नै popular छ त्यसैले आजको यस article मा म तपाईहरुलाई free fire गेमको बारेमा केही रोचक तथ्यहरु भन्न गई राखेको छु ।


1.] के  तपाई लाई थाहा छ कि free fire  गेम लाई 111 dots studio मा   बनाएको  हो  ।


2.] Free fire मोबाइल game  को  अहिले  सम्म  500+ Millon user हरुले  dawnload गरिसकेको  छ  ।


3.] free fire game लाई हामी कम  Ram भएको  मोबाइल मा पनी  खेलन  सक्छौ  ।


4.] यो गेम 4  ओटा plat form   को    लागी  available  छ  ।


5.] यो गेम सबै भन्दा बडी ब्राजील मा  खेलिन्छ  ।


6.]  2018  मा यो  गेम बिश्व  को  चौथो    नम्बर मा धेरै  पटक  dawnload    गेम    थियो  ।।


7.] यो गेम मा जहाज बाट  ग्राउंड  मा  50  प्लेयर आउछ  ।


8.] यो गेम origin सिंगापुर  हो  ।


9.] free fire game बनाउनको लागि सात महिनाको समय लागेको थियो  ।


10.] अहिले free fire game play store को top grossing अन्तर्गत number one मा छ  ।


11.] gareena free fire game लाई सिंगापुरमा बनाएको थियो  ।


12.] free fire game को एक सालको कमाई लगभग 1 billion dollar हुन्छ  ।


13.] यो गेममा कुनै पनि किसिमको विज्ञापन हुँदैन त्यसैले यो game character र cloth हरुलाई बेचेर revenue generate गर्छ  ।


14.] gareena free fire game 2019 मा best world popular game काे aword  जितेको थियो  ।


15.] Free fire game मा कसैले जित्दा त्यसलाई Booyah नाम दिन्छ  ।


16.] Booyah नामको मतलब हुन्छ happiness र joy  ।


17.] यो गेमको 450 करोड registered user हरु छ  ।


18.] यो game लाई प्रत्येक दिन पाँच करोडभन्दा बढी मानिसहरुले खेल्ने गरिन्छ  ।


19.] यो गेममा भएको bike लाई सबैभन्दा बढी speed ले चल्ने साधन मानिन्छ ।


20.] free fire game को 2020 वल्र्ड सिरिजको पुरस्कार एक करोड रहेको थियो  ।

Post a Comment

0 Comments

Close Menu