पब्जी गेम एउटा अनलाइन खेलिने गेम हो यसमा मानिसहरु participate गरेर एकले अर्कालाई मार्ने गर्छ ।। त्यसैले आजको यो article मा म तपाईहरुलाई पब्जी गेम को बारेमा केही रोचक तथ्यहरु भन्न गई राखेको छु ।।



1.] pubg गेम आयर्लेंद को  Brendan Greene भन्ने  एउटा मानिस  ले बनाएको    हो  ।


2.] Pubg  game  बनाऊन  70   गेम developer  र  एक  साल   को    समय लगेको  थियो  ।


3.] pubg  गेम  लाई प्रत्येक दिन  1.3   Millon मानिस Online खेल्छ   ।


4.] pubg गेम  रिलिज भएको   तिन दिन   मय 70  करोड  कमाएको  थियो    ।


5.] Brendan Greene गेम  बनाऊनू भन्दा पहिला  ब्राजील मा एउटा फोटोग्राफर  र  वेबसाइट  डेवलपर थियो ।


6.] Pubg  game  बनाऊने   idea  एउटा  जापान  को  बाइटल  रोयल  मूवी बाट  लिएको  हो   ।


7.] pubg  game  जुन  ठाऊँ  बाट operate गरिन्छ  त्यो  ठाऊमा  150  गेम  डेवलपर   मात्र   छ  ।


8.] pubg  game को  पुरा  नाम    player  unknown  battleground game  हो ।  


9.] low  power  smart   phone हरुको लागी  pubg  lite 19  august को  रिलीज़  गरेको  थियो   ।


10.] pubg  game  को  map Brendan  ले  नै  design  गरेको    हो   ।


11.] pubg   game  को   popular wepan को  नाम  kar98   र  AWN हो   ।


12.] के  तपाई  लाई थाहा  छ  कि pubg   गेम मा तपाई  तिन  किसिम को  गेम  खेल्नू  हुन्छ  

Classic Battleground

Evo Battleground

Arcade Battleground


13.] के  तपाई  लाई थाहा  छ  कि  pubg  गेम  को  अहिले  सम्म  25  कपिज  बिकी सक्यो  ।


14.] पब्जी गेम लाई साउथ कोरियाको एउटा bluehole भन्ने कम्पनीमा डेभलप गरेको हो ।


15.] यो game mobile version को लागि व्यापारी फ्री छ तर पिसीमा खेल्नको लागि पैसा तिर्नुपर्छ ।


16.] पब्जी गेम रिलिज हुँदा कुनै पनि किसिमको बिज्ञापन दिइएको थिएन तर पनि yo game popular भए दियो ।


17.] यो गेममा भएको टनल को आईडिया पुरानो game बाट लिएको हो ।


18.] पब्जी गेम लन्च भएको दुई महिना भित्रै यसको 2 million + copy बिकी सकेको थियो ।


19.] पब्जी गेम Best game of the year 

Best multiplayer game of the year best PC game of the year 

Action game of the year

trending game of the year

Esport game of the year जस्ता पुरस्कारहरु अहिलेसम्म जितेका छन् ।


20.] पब्जी गेम launch भएको एक साल भित्रै 865 जिरो करोड रेभिन्यु generate गरेको थियो ।