Ad Code

Responsive Advertisement

Bus Topology भनेको के हो ?

आजको यस article मा हामी bus topology को बारेमा कुरा गर्ने छौ bus topology के हो ? यसको काम के हो ? आज हामी यही टपिक हरु को बारेमा कुरा गर्नेछ ।।




Bus Topology भनेको के हो ?

Bus topology को बारेमा जान्नुभन्दा अगाडि हामीलाई यो जानुपर्छ कि topology हामी कुन चीजलाई भन्छौ ।। Topology हामी नेटवर्कको आकृति वा layout लाई भन्छौ ।। नेटवर्कको विभिन्न Node हरु कसरी एकअर्कासँग connected रहन्छ , कसरी एकअर्कासँग कनेक्शन स्थापित गर्छ ।। यो सबै चिज topology ले नै निर्धारित गर्छ ।। Node हामी कम्प्युटरलाई भन्छौ ।।


Topology को प्रकार 

  1. Ring topology
  1. bus topology
  1. star topology 
  1. Mesh topology
  1. Tree topology


Bus Topology

Bus topology , topology को प्रकार हरु मध्ये एक प्रकार हो ।। यसमा धेरै कम्प्युटर हरुलाई एउटा तारको माध्यमबाट एकअर्कासँग connect गर्छ ।। त्यही तारको सुरुमा र अन्तिममा एउटा डिभाइसलाई लगाउँछ र त्यो device लाई नै terminator भनिन्छ ।। 


Bus Topology को फाइदा 

  1. Bus topology लाई लगाउन सजिलो हुन्छ ।।
  2.  यसमा star र tree topology को तुलनामा कम तारहरुको use हुने गर्छ ।।
  3. सानो नेटवर्कको लागि यो धेरै नै राम्रो topology हो ।।



Bus Topology को बेफाइदा 

  1. यसमा कुनै एउटा कम्प्युटर खराब भयो भने पुरै network communication मा असर पर्छ ।।
  1. पछि त्यही कम्प्युटरलाई फेरी देखी लगाउदा खेरी धेरै नै कठिन हुन्छ ।।
  1. यसमा network down हुँदा खेरि समस्या कहाँ भको छ त्यो चिज पत्ता लगाउन धेरै नै कठिन हुन्छ ।।
  1. यसमा network slow भयोभने data crash हुने सम्भावना धेरै हुने गर्छ ।।

Post a Comment

0 Comments

Close Menu