Ad Code

Responsive Advertisement

क्लाउड स्टोरेज के हो ?

जब पहिला क्लाउड स्टोरेज को invent भको थिएन त्यति बेला मानिसहरु आफ्नो डाटालाई स्टोर गर्नको लागि dvd , cd वा pendrive को use गर्ने गर्थ्यो ।। तर क्लाउड स्टोरेज को invent भएदेखि नै धेरै मानिसहरुले आफ्नो डाटालाई स्टोर गर्नको लागि cloud storage को use गर्ने गरिन्छ ।।


र अहिलेको समयमा यो धेरै नै पपुलर पनि भइसकेको छ ।। तर यस्ता धेरै मानिसहरू छन् ।। जसलाई cloud storage को बारेमा थाहा नै छैन ।। त्यसैले आउनुस जानौं आज हामी cloud स्टोरेज के हो र यो कसरि काम गर्छ ।।





क्लाउड स्टोरेज के हो ?

Cloud storage एउटा storage हो ।। जहाँ हामी आफ्नो डाटाहरुलाई store गरेर राख्न सक्छौं ।। cloud storage र dvd cd वा pendrive हरुबिच एउटा मात्र यो difference छ कि cloud storage मा हामी online डाटालाई कुनै सर्भरमा अपलोड गरेर राख्छौ भने DVD , cd  वा पेनड्राइभमा अफलाइन मोडमा data astore भएर रहन्छ ।।


Cloud storage यिनीहरू भन्दा धेरै secure and safe रहन्छ ।। क्लाउड स्टोरेजमा डाटालाई store गरिसके पछि हामी त्यो डाटालाई आफुले चाहेको जुनसुकै देशबाट Access गर्न सक्छौ ।। त्यसको लागि just एउटा इन्टरनेट कनेक्सन को आवश्यकता पर्छ ।। 


क्लाउड स्टोरेज को प्रकार 

Cloud storage मुख्य चार प्रकार रहेको छ
1.] Personal Cloud Storage
Personal cloud storage लाई mobile cloud storage पनि भन्ने गरिन्छ ।। यसमा एक व्यक्तिले आफ्नो डाटालाई स्टोर गरेर आफुले चाहेको जुनसुकै ठाउँबाट स्टोर गरेको डाटालाई access गर्न सकिन्छ ।।

2.] Public Cloud Storage
Public cloud storage जस्ता storage हरु enterprises हरुको लागि हुन्छ ।। यिनीहरूको डाटालाई कम्पनीले manage गर्छ ।।

3.] Private Cloud Storage
Private cloud storage एक प्रकारको स्टोरेज हो ।। जसलाई publicly कसैले पनि access गर्न सक्दैन ।। यो कुनै एक organisation द्वारा owned गर्ने गर्छ ।।

4.] Hybrid Cloud Storage
Hybrid Cloud Storage पनि एक प्रकारले storage हो ।। जुन public र private cloud storage को combination बाट बनेको हुन्छ ।।


क्लाउड स्टोरेज को उदाहरण 

  1. DropBox
  2. iCloud
  3. Google Drive
  4. Microsoft One Drive
  5. IDrive
  6. Mega
  7. Box
  8. pCloud
  9. Tresorit
  10. Amazon Drive


Post a Comment

0 Comments

Close Menu